कांग्रेस पार्टी सभापति देउवाको गृहजिल्लामा लफडैलफडा

डडेल्धुरा । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हँुदा काँगे्रसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो । काँग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् । छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको … Continue reading कांग्रेस पार्टी सभापति देउवाको गृहजिल्लामा लफडैलफडा